लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा कैलालीका यी दुई जनालाई पनि लग्याे काेरानाले..

समाचार

धनगढी : पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला, त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बारामा दुई जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ।

याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ। दिनेश खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *